काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका छन्।
आज नेपालको निवास कोटेश्वरमा केसीले नेपालसँग भेटवार्ता गरेका हुन्।
भेटवार्ताका क्रममा बधाई साँटासाँट भएको थियो। केसी मंसिर ४ को निर्वाचनबाट नुवाकोट–२ बाट निर्वाचित सांसद हुन् ।
गत आइतबार उनले एमाले अध्यक्ष केपी ओलीसँग सँग भेटवार्ता गरेका थिए । उनले हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुलाई भेटेका थिए।

Comment