बाजुरा प्रदेशसभा (क) मा नेकपा एकीकृत समाजवादीका शाही विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा । बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (क) मा नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार नरेशकुमार शाही विजयी हुनुभएको छ । 

शाहीले १० हजार ९ सय ७३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बल्देब रेग्मीले ८ हजार ६ सय ३२ मत पाउनुभयो । 

नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विकले एक हजार ९८ मत प्राप्त गर्नुभएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।