पार्किङको माग गर्दै बागबजारका व्यवसायी आन्दोलित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  ।  आफूहरूलाई सवारी पार्किङको अभाव भएको भन्दै बागबजार क्षेत्रका व्यवसायीले आन्दोलन गरेका छन्। 

पार्किङ गर्न पाउनुपर्ने या महानगरले पार्किङ गर्ने स्थानको व्यवस्था गरिदिनुपर्ने माग गर्दै ओन्दोलनमा उत्रिएका हुन् ।

पार्किङ गर्न पूर्ण रुपमा रोक लगाउँदा आफूहरुको व्यवसायमा प्रभाव परेको उनीहरुको गुनासो छ। बागबजार क्षेत्रमा महानगरले पार्किङ गर्न निषेध गरेको छ। यसअघि सो क्षेत्रको सडकमा पार्किङ गरिएका सवारीलाई महानगरले नियन्त्रणमा लिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।