काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियसमा झर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।   काठमाडौंमा आज यसवर्षकै चिसो महशुस गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ।

महाशाखाकी मौसमविद् हिरा भट्टराईले हिजोको न्यूनतम तापक्रम ८ दशमलव २ डिग्री रहेकोमा आज पुन: घटेको छ।

देशका अन्य ठाउँमा पनि न्यूनतम तापक्रम घट्न थालेको छ। चिसो बढ्दै गएकाले न्यूनतम तापक्रम घट्न थालेको हो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।