सिन्धु विकास बैंकमा रोजगारीको अवसर,कसरी दिने आवेदन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिन्धु विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

बैंकले ब्रान्च म्यानेजरमा सुपरभाइजरदेखि सिनियर अफिसर, चार्टर्ड एकाउन्टेड र रिलेसनशिप म्यानेजरमा सिनियर असिस्टेन्टदेखि जुनियर अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको छ।

उक्त पदहरुमा आवेदन दिनको लागि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी मंसिर २९ गतेसम्म बैंकको इमले [email protected] मार्फत आवेदन दिन सकिनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।