सर्लाही २ बाट राजेन्द्र महतोलाई हराउँदै महिन्द्र राय यादव विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  ।  सर्लाही २ बाट नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय यादव निर्वाचित भएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई पराजित गर्दै यादव प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

।यादवले महतोलाई २ हजार ११ मतान्तरले पराजित गरे । महिन्द्रले २३ हजार ५२९ मत पाउँदा राजेन्द्रले २१ हजार ५१८ मत पाए ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका राजनारायण साहले १४ हजार ८१९ मत पाए । जनमत पार्टीका नरेशप्रसाद कुशवाहाले ६ हजार ५५४ मत पाए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।