बारा ३ बाट एमालेकी ज्वाला कुमारी साह विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बाराको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकी ज्वाला कुमारी साह विजयी भएकी छन्।

एमालेकी पोलिट ब्युरो सदस्य साह जनता समाजवादी पार्टीका रामबाबु कुमार यादवलाई पराजित गर्दै विजयी भएकी हुन्। यादवलाई २ हजार ९८२ मतान्तरले पराजित गर्दै साह प्रतिनिधि सभा सदस्यमा विजयी भएकी हुन्।

साहले २० हजार २५१ मत ल्याउनु भयो भने यादवले १७ हजार २६९ मत प्राप्त गरेकी छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।