कृष्णप्रसाद सिटौलालाई हराउँदै झापा ३ बाट लिङ्देन विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । झापा क्षेत्र नम्बर ३ मा राप्रपाका उम्मेदवारसमेत रहेका अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्।

उनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई हराएका हुन्।

लिङ्देनले ४० हजार ६ सय ४८ मत ल्याए भने सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याए।

लिङ्देन ३ हजार २ सय ७६ मतान्तरसहित विजयी भएका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।