नुवाकोट–२ मा अर्जुन नरसिंह केसीलाई कति मतको अग्रता ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । नुवाकोट क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसीले १२  हजार १९९ मतसहित अग्रता कायम गरिरहेका छन् ।

हालसम्म २८ हजार ९८६ गणना हुँदा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नारायणप्रसाद खतिवडाले ७ हजार १६४ मतसहित केसीलाई पछ्याइरहेका छन् ।

एमालेका खतिवडा कांग्रेसका केसीभन्दा पाँच हजार ३५ मतान्तरले पछि छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन विक्रम पाण्डेले ८ हजार ८०३  मत ल्याएका छन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।