जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शक्तिबहादुर बस्नेत निर्वाचित भएका छन् ।

उनी नौ हजार ३१ मतको अग्रताले विजयी भएका हुन् । उनले ३४ हजार एक हजार ५१ मत प्राप्त गरे । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नीरजप्रसाद आचार्यलाई पराजित गरे । आचार्यले २५ हजार १२० मत प्राप्त गरे ।

०७० र ०७४ को निर्वाचनमा पनि बस्नेत विजयी भएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।