दाङ ३ मा कोमल वलीको अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दाङ ३ मा एमालेकी कोमल वलीले अग्रता लिएकी छिन् ।

उनले १२८ मतसहित गठबन्धनका दीपक गिरीविरुद्ध अग्रता लिएकी हुन् ।  गिरीले ११३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले ३८ मत पाएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।