काठमाडौं–१० मा केसीलाई पछ्याउँदै विष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  काठमाडौं–१० मा नेपाली कांग्रेसका राजन केसीले अग्रता लिएका छन्।

केसीले १ हजार ८० मत ल्याएर अग्रता कायम गरेका हुन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले पछ्याउँदैछन्। विष्टले ६९५ मत ल्याएका छन्।

यस्तै एमालेका हिमेश केसीले ६७२ मत ल्याउँदा माओवादीकी अन्जना विसंङ्खेले ५९५ मत प्राप्त गरेकी छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।