निर्वाचन लक्षित पत्रकार सम्मेलन गर्दै कांग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय प्रचार–प्रसार समितिले पत्रकार सम्मेलन गर्ने भएको छ। पार्टीका मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै सोमबार दिउँसो ३ बजेका लागि पत्रकार सम्मेलन गर्ने तय भएको बताएका हुन्। 

समितिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य सन्दर्भमा भइरहेका पार्टी गतिविधिका विषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको उनको भनाइ छ।

निर्वाचनमा कांग्रेसबाट र सत्ता गठबन्धनबाट उम्मेदवार रहेकाहरूको प्रचार–प्रसारका गतिविधि, पार्टीबाट भइरहेका निर्वाचन प्रचारसम्बन्धी विषयलगायतमा पत्रकार सम्मेलनमा जानकारी दिइनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।