सुर्यगडी काँग्रेस: चुनाव लक्षित क्षेत्र नं. १ नेता तथा कार्यकर्ता भेला सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नुवाकोट सुर्यगडी घर भइ काठमाडौंमा विभिन्न पेसा गरी वसोास गदै आएका लोकतान्त्रिक गठबन्धनका नेता तथा कार्यकर्ताहरुको भेला कार्यक्रम सम्पन्न भएको छ । 

गोविन्द गिरीको संयोजकत्वमा भएको उक्त कार्यक्रमा गठबन्धनका तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र न. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हित बहादुर तमाङको प्रमुख आथित्यमा सम्पन्न भएको हो । 

भेलालाइ सम्बोधन गदै हित बहादुर तमाङले संविधानको रक्षा,देशको विकास र गठबन्धनका शक्ति बढाउन एकले अर्कालाइ विजयी गराउन पर्नेमा जोड दिए । उनले भने गठबन्धन यथार्थ भएका हनाले गाँउटोल,बस्तीमा गएर गठबन्धनका पक्षमा माहोल बनाउन र विजयी गराउन पर्छ । 

कार्यक्रममा गठबन्धनका तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र न. १ का प्रदेश ख का प्रदेश सभा सदस्य उम्मेदवार रमेश महत,बाग्मति प्रदेशका राज्यमन्त्री कल्पना नेपाली लगायतका उपस्थिति रहेको थियो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।