प्रदीप पौडेलले ल्याए प्रतिबद्धतापत्र (पूर्णपाठसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेसका युवा नेता प्रदीप पौडेलले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।

आफू चुनाव उठेको क्षेत्रका विशिष्ट आवश्यकतालाई सम्बोधन गर्ने भन्दै उनले सोमबार प्रतिबद्धतापत्र ल्याएका हुन्।

दिगो विकास र आर्थिक समुन्नतिको साझा संकल्प र काठमाडौँ क्षेत्र नम्बर ५ को विशिष्ट अवस्थिति र आवश्यकतालाई ध्यानमा राखेर प्रतिबद्धतापत्र तयार गरिएको पौडेलले बताएका छन्।

यस्तो छ पौडेलको प्रतिबद्धतापत्र


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।