सुन तथा चाँदीको मूल्य घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सोमबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। आइतबारको तुलनामा सुन प्रतितोला २ सय रुपैयाँ र चाँदी १० रुपैयाँ घटेको हो।

आइतबार छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार छाापावाल सुन प्रतितोला २ सय रुपैयाँ घटेर ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ घटेको छ। सोमबारका लागि चाँदीको मूल्य १२ सय ६५ रुपैयाँ तोकिएको छ। आइतबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।