गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना हटाउन ३५ दिने अल्टिमेटम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पशुपति विकास कोषले काठमाडौंको गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ ।

कोषले आज एक सूचना जारी गर्दै मारवाडी सेवा समिति नेपालद्वारा सञ्चालित गौशाला धर्मशाला सञ्चालक समितिलाई मापदण्ड विपरितका संरचनाहरु ३५ दिने भित्र हटाउन निर्देशन दिएको हो ।

धर्मशाला मारवाडी सेवा समिति नेपालले सञ्चालन गर्दै आएको छ । तोकिएको समयमा संरचना नहटाए कोषले नियमानुसार गर्ने जनाएको छ । कोषले समितिलाई गत असोज २६ गतेपत्र लेख्दै जानकारी समेत दिएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।