इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको पहिलो हार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । इंग्लिस प्रिमियर लिगको जारी सिजनमा म्यानचेस्टर सिटीको पहिलो हार खाएको छ । आइतबार राति भएको खेलमा सिटी लिभरपुलसँग १–० गोल अन्तरले पराजित भएको हो।

आइतबारको खेलमा लिभरपुललाई जित दिलाउने क्रममा खेलको ७६ औं मिनेटमा मोहम्मद सलाहले निर्णायक गोल गरेका थिए।

यससँगै लिगमा सिटीले १० खेलबाट २३ अंक जोडेको छ।लिगको शीर्षस्थानमा रहेको आर्सनलले समान खेलबाट २७ अंक जोडेको छ। आठौं स्थानमा रहेको लिभरपुलले भने ९ खेलबाट १३ अंक हात पारेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।