मंसिरसम्म लम्बियो गाडी,मोटरसाइकल र मदिरा आयातको प्रतिबन्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । सरकारले गाडी, मदिरा, ३ सय डलरभन्दा बढिको स्मार्ट फोन र १ सय ५० सीसी माथिका मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ। सरकारलेसो प्रतिबन्धलाई मंसिर मसान्तसम्मका लागि कायम राखेको हो।

असोज २८ गतेसम्मका लागि भन्दै यसअघि १० मध्ये ६ बस्तुको आयात खुलाएकोमा सरकारले ४ बस्तुको प्रतिबन्धलाई पुन निरन्तरता दिएको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्ले प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।