निर्वाचन आयोगद्वारा मतदानस्थलहरुको विवरण सार्वजनिक (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि कायम मतदानस्थलहरुको विवरण  सार्वजनिक गरेको छ ।

मंसिर ४ गते हुने सो निर्वाचनका लागि आयोगले सोमबार मतदानस्थलको विवरण सार्वजनिक गरेको हो । 

कुन जिल्लामा कहाँ कहाँ निश्चित गरियो मतदानस्थल ? तलको सूची हेरौं :


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।