आज नेपाल र बंगलादेशबीच मैत्रिपूर्ण खेल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। आज नेपाली राष्ट्रिय फुटबल टिम र बंगलादेशबीच मैत्रिपूर्ण खेल हुँदैछ । खेल दशरथ रंगशालामा अपराह्न ५ः३० बजे सुरु हुने छ। 

आज नेपालले बंगलादेशविरुद्ध मैत्रिपूर्ण खेल खेल्न लागेको हो । बंगलादेशले कम्बोडियासँगको मैत्रपिूर्ण खेल १-० गोलले जितेर नेपालसँग खेल्न लागेको हो ।

खेलका लागि बंगलादेशको टोली सोमबार नै नेपाल आइसकेको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।