काठमाडौंको गोठाटारमा गोली चल्दा एक जना घाईते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं  । काठमाडौंको गोठाटारमा गोली चलेको छ ।

गोठाटारको कृष्ण मन्दिर नजिकै गोली प्रहारबाट एकजना घाईते भएको प्रहरीले जनाएको छ । घाइतेको शंकरापुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी अधिकारीहरुका अनुसार घाइतेको पहिचान खुलेको छैन। घटनास्थलमा  उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान शुरु गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।