संविधानमाथि अझै खतरा रहेकाले गठबन्धन : मन्त्री चौधरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमरा । सिमरामा आयोजित एक कार्यक्रममा मुलुकको संविधानमाथि  निर्वाचित प्रधानमन्त्रीले धावा बोल्दा सबै पार्टी एक ठाँउमा आउने अवस्था आएको बताए।

एमालेले जिते यो प्रणाली नै  समाप्त हुने भन्दै देउवाले नचाहँदा नचाहँदै पनि संविधान जोगाउन प्रधानमन्त्री बन्नै पर्ने अवस्था आएको मन्त्री चौधरीको भनाइ थियो। एमाले अध्यक्ष केपी ओली घमण्ड र सत्ता उन्‍मादले सडकमा पुगेको समेत उनले बताए ।   

गढीमाइ मन्दिरको निरीक्षण, साना किसान कृषि सहकारी सिमराको वार्षिक कार्यक्रमलाई सम्बोधन गर्नुका साथै मन्त्री चौधरीले कार्यकर्ता भेटघाट पनि गरेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।