सत्ता गठबन्धनको कार्यदलको बैठक आज पनि बस्दै,प्रतिवेदन बुझाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज ९बिहिवार० पनि बस्दै छ ।

बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । आजको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिने र केही सहमति हुन बाँकी विषय टुंग्याउने बताइएको छ ।

सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीका अनुसार, आजको कार्यदल बैठकले प्रतिवेदन तयार गरेर शीर्ष नेतृत्वलाई दिने  छ ।   

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।