असनकाे फुटपाथ खाली गर्दै महानगर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले असन क्षेत्रको फुटपाथ व्यवसाय हटाउने थालेको छ ।

लामाे समयदेखि अव्यवस्थित तथा अवैधरूपमा यस क्षेत्रमा सञ्चालन भइरहेकाे विभिन्न व्यापार, पार्किङ तथा अन्य संरचना महानगरले मंगलवारदेखि हटाउन थालेकाे हाे ।

असन क्षेत्रकाे फुटपाथमा लामाे समयदेखि भाँडाकुँडा, क्रिष्टलका सामग्री, खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्री हटाउन भने महानगरले भाेलिसम्मकाे समय दिएकाे छ ।

असनका साँघुरा गल्लीका दुबैतिरको फुटपाथमा पसल राखिएपछि आउजाउमा समस्या हुने गरेकाे छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।