बुधवार बागमती प्रदेशको तीन जिल्लामा सार्वजनिक बिदा (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बागमती प्रदेश सरकारले बुधवार तीन जिल्लामा  सार्वजनिक बिदा दिएको छ ।

चेपाङ समुदायले मनाउने न्वागी(छोनाम) पर्वको अवसरमा प्रदेश सरकारले उक्त दिन प्रदेशको चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारको २०७८ चैत ९ गतेको मन्त्रिपरिषदको निर्णयाअनुसार उक्त दिन बिदा दिएको सूचनामा उल्लेख गरिएको छ ।        

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।