काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सिफारिस भएका छन् ।
क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झापा–५ का एमाले इन्चार्ज होम थापाले बताए।
ओली २०७४ सालको चुनावमा ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी डा खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याएका थिए ।
Comment