युरोपा लिग: समूह चरणको ‘ड्र’ सार्वजनिक, म्यानचेष्टर युनाइटेड र रियल सोसिडाड एउटै समूहमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । यूईएफए युरोपा लिगअन्तर्गत समूह चरणको ‘ड्र’ सार्वजनिक भएको छ।

युरोपियन फुटबल एसोसियसन (यूईएफए)ले शुक्रबार ३२ टोलीलाई ८ समूहमा विभाजित गरेको हो।

शुक्रबार भएको ड्र अनुसार युनाइटेड, सोसिडाड, शेरिफ र ओमोनोइअ समूह इमा परेका छन् । अर्को इंग्लिस क्लब आर्सनल समुह एमा छ । यस समूहमा पीएसभी, बोडो ग्लिम्ट र ज्युरिच छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।