जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, फिल्डबुक प्रमाणितलगायतमा समस्या छ ? यसो गर्नुहोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, फिल्डबुक प्रमाणितलगायतका विषयमा समस्या भए निवेदन पाइने छ ।

राष्ट्रिय भूमि आयोगले मंगलवार एक सूचना जारी गर्दै जग्गासम्बन्धी केही समस्या भए निवेदन दिन आग्रह गरेको हो ।

३५ दिनभित्र निवेदन जिल्लास्थित भूमि आयोग कार्यालयमा पुगिसक्नुु पर्ने उल्लेख गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।