काठमाडौं । मधेश प्रदेश सरकारले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
प्रदेश सरकारको प्रदेश जनस्वास्थ्य प्रयोगशाला करार सेवाका लागि दरखास्त आह्वान गरेको हो। बिहीबार सूचना प्रकशित गरी दरखास्त आह्वान गरेको छ।
प्रयोगशालाले ल्याब टेक्निसियन १३६ र प्रशासनतर्फ कार्यालय सहयोगी १३६ जना कर्मचारी माग गरेको हो। योग्यता पुगेका उमेदवारले १५ दिनभित्र आवेदन दिनसक्ने छन्।
Comment