प्रहरीका १३१ डीएसपीको सरुवा, उपत्यकाका सबैजसो वृत्तमा फेरिए(सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीका १३१ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले आज उनीहरूको सरुवा गरेको हो ।  कार्यालयले यसअघि काज सरुवा गरिएका डीएसपीलाई सोही स्थानमा थमौती गर्दै बाँकीलाई सरुवा गरेको छ । 

यसअघि विभिन्न चरणमा डीएसपीको काज सरुवा भएको थियो। जसअनुसार काठमाडौं उपत्यकाका सबैजसो वृत्तका डीएसपी र  जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।