चिकित्सक लाइसेन्स परीक्षाको लागि आवेदन खुला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ६३औं चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स परीक्षा)को लागि आवेदन खुलेको छ।

नेपाल मेडिकल काउन्सिलले मंगलबार सूचना जारी गर्दै असोज ६ देखि ८ गतेसम्म हुने परीक्षाका हुने जनाएको छ। 

चिकित्सक लाइसेन्स परीक्षाका लागि आजबाट अनलाइन आवेदन खुल्ला गरिएकामा भदौ २२ गतेसम्म आवेदन बुझाउन काउन्सिलले आग्रह गरेको छ। काउन्सिलका अनुसार विलम्ब शुल्क तिरेर भदौ २३ र २४ पनि आवेदन फारम भर्न सकिने जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।