शेयरधनीहरुलाई लाभांश लिन एभरेष्ट बैंकको अनुरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । विभिन्न साधारणसभा बाट पारित नगद लाभांश लिन बैंकले शेयरधनीहरुलाई अनुरोध गरेको हो ।

बैंक आर्थिक बर्ष २०५५/५६ देखि २०७३/७४ सम्ममा प्रस्ताव गरेको नगद लाभांश लिन बाँकी रहेका शेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हो ।

बैंकबाट लाभांश पुर्जा लिई नगद भुत्तानी लिन बाँकी रहेका शेयरधनीहरुले आफ्नो सेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण शेयर सम्बन्धी कागजात र आफ्नो प्रमायापत्र लिई बैंकको शेयर शाखामा आई नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकको वितरण हुन बाँकी लाभांशको विवरण बैंकको वेबसाईटमा गएर समेत हेर्न सकिने छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।