भक्तपुर क्यान्सर अस्पतालले माग्यो १० कर्मचारी(सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले कर्मचारी भर्नाका लागि आवेदन आह्वान गरेको छ।

अस्पतालले बिहीबार सूचना जारी गरी नवौंदेखि तेस्रो तहसम्मका लागि कर्मचारी माग गरेको हो। 

सूचना प्रकाशन भएको १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने अस्पतालले जनाएको छ। कर्मचारी भर्नाका लागि लिखित परीक्षा र अन्तर्वार्ता लिइनेछ। सेवा करार रहने र अवधि ६ महिनाको हुने सूचनामा उल्लेख गरिएको छ।  

हेर्नुहोस् सूचना–


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।