रमेश बिजीको तीज गीत ‘भाइले बोलयो, भएँ फुरुक्क’ (भिडियोसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गीतकार रमेश बिजीको शब्द तथा बद्री पंगेनीको स्वरमा तीज गीत सार्वजनिक भएको छ ।

‘भाइले बोलयो, भएँ फुरुक्क’ भन्ने गीतमा बद्री पंगेनीलाई कविता अर्यालले साथ दिएका छिन् ।

गोविन्द पंगेनीको संगीत रहेको गीतको संगीत संयोजन विनोद बाजुरालीले गरेका हुन्। गीतको म्युजिक भिडियोमा अभियन महेन्द्र गौतम, भेष केसी र सरला श्रेष्ठले गरेका छन्। म्युजिक भिडियो निर्देशन विक्रम चौहानले गरेका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।