यसबर्ष पनि हरिदेवीले ल्याईन् मौलिक तीज गीत (भिडियो)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले नयाँ तीज गीत सार्बजनिक गरेकी छिन् ।

आफ्नै लय, शब्द र संगीतमा कोइरालाले समसामयिक तीज गीत ‘यो घरमा लच्छिन छैन’ बोलको गीत सार्बजनिक गरेकी हुन् । परिवारका सदस्य सबै आ–आफ्नो ढंगले चल्दा घरमा लच्छिन नहुने भाव बोकेको छ । 

सधैका बर्ष तीजमा मौलिक गीतको सिर्जना गर्दै आएकी पुरानी गायिका कोइरालाले यस बर्षपनि तीजको भाकामा मौलिक गीत सार्बजनिक गरेकी हुन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।