शिव हमाल र सुनिता नेपालीको तीज गीत ‘चट्टै माया लै लै’ (भिडियो)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  चर्चित लोकतथा दोहोरी गायक शिव हमालको लय तथा शब्दमा तीज गीत ‘चट्टै माया लै लै’ सार्बजनिक भएको छ ।

हमालको आधिकारिक युटुब च्यानलबाट सार्बजनिक गीतमा गायिका सुनिता नेपालीले एकल स्वर दिएकी छिन् । गीतको म्यूजीक भिडियोमा गायिका नेपालीसहितको अभिनय देख्न सकिन्छ ।

तीज नजिकिदै जाँदा तीज गीत सार्बजनिक हुने क्रम वढिरहेको बेला दिदीबहिनीले कम्मर मर्काउने गीत सार्बजनिक भएको हो । गीतलाई स्मृती तिमिल्सनाले निर्देशन गरेकी हुन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।