आइएमई पेबाट हवाई टिकट काट्दा सर्वाधिक क्यासब्याक, साथै २०० रुपैयाँ बोनस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रबद्र्घित “आइएमई पे” ले हवाई उडान पुनः बोनस अफर ल्याएको छ ।

साउन ४ गतेदेखि आइएमई पे एपबाट हवाई टिकट काट्ने ग्राहकहरुले सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त २०० रुपैयाँ बोनस पनि पाउने भएका हुन् ।

यस योजना पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहक वा पहिलो पटक एपबाट टिकट काट्ने ग्राहकको हकमा मात्र लागू हुने कम्पनीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।