प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन् ।

बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न महाधिवेशनले लम्साललाई अध्यक्ष चुनेको हो। 

त्यसैगरी महासचिवमा दीलिप पौडेल विजयी भएका छन्। 

उपाध्यक्ष, उपमहासचिव, सचिव, कोषाध्यक्षलगायत पदाधिकारी तथा केन्द्रीय सदस्यको भने गणना सकिएको छैन। नवौं महाधिवेशन अन्तर्गत शनिबार निर्वाचन भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।