विस्तृत मुद्रा प्रदायकको वृद्धिदर १२ प्रतिशत प्रक्षेपण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा विस्तृत मुद्रा प्रदायकको वृद्धिदर १२ प्रतिशत प्रक्षेपण गरेको छ।

राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै विस्तृत मुद्राप्रदायकको वृद्धिदर १२ प्रतिशत प्रक्षेपण गरिएको जानकारी दिए।

यसैगरी, बैंकले ब्याजदर करिडर १.५ प्रतिशत वृद्धि गरिको छ।

यस्तो छ चालु आवको मौद्रिक ननीतिको पूर्णपाठ


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।