विदेश भ्रमणमा जाने नेपमालीले २०० डलरसम्म मात्र साट्न पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अब विदेश भ्रमणमा जाने नेपालीले २०० अमेरिकी डलरसम्म मात्र नोट सटही गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ संशोधन गरी विदेशी विनिमय कारोबार गर्ने मनिचेन्जर कम्पनी र अरू निकायहरूलाई यस्तो निर्देशन जारी गरिएको हो ।

अब विदेशी मुद्रा बिक्री गर्ने इजाजतपत्र प्राप्त मनिचेन्जरहरूले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई अमेरिकी डलर २०० सम्म मात्र सटही सुविधा प्रदान गर्न सक्नेछन् ।                                             

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।