३४ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिसः को को परे सिफारिसमा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रहरी प्रधान कार्यालय नक्सालले ३४ जना प्रहरी निरिक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरिक्षक(डिएसपी)मा बढुवा सिफारिस गरेको छ।

सोमबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो। पहिलो नम्बरमा होमबहादुर थापाको नाम सिफारिस गरिएको छ । दोस्रो नम्बरमा दीपेन्द्र कुमार पाल छन् ।

थापा ९५ दशमलव ६६६ अङ्क प्राप्त गरेर पहिलो नम्बरमा बढुवा भएका छन्।

प्रहरी निरीक्षक दिपेन्द्र कुमार पाल, किरण प्रसाद न्यौपाने, केशरबहादुर कार्की, दुदिमाया लामा लगायत रहेका छन्।

को–को परे ?

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।