हिमालयन हाइड्रोपावरको आइपीओमा १० गुणा बढी आवेदन, कतिले भरे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।   हिमालयन हाइड्रोपावरको आइपीओ भर्ने मिति सकिएको छ ।

सीडीएसका अनुसार आइतवार अन्तिमदिन साँझ ५ बजेसम्ममा १६ लाख २६ हजार ३४० जनाले १ करोड ८४ लाख १९ हजार ९८० कित्ताका लागि आवेदन दिएका छन् ।

१ अर्ब ८४ करोड १९ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १०.०६ गुणा बढी आवेदन हो । यद्दपि, अन्तिम तथ्यांक आउन बाँकी भएकाले सामान्य तलमाथि हुने सक्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।