यस्तो छ आइतवार सुनचाँदीको मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आइतबार सुन तोलामा ३ सय रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रूपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै यसदिन तेजावी सुन प्रतितोला ९७ हजार रूपैयाँ निर्धारण भएको छ । महासंघका अनुसार आन चाँदीको तोलामा १० रूपैयाँले घटेर १२ सय रूपैयाँमा कारोबार भइरहेको छ ।  शुक्रबार चाँदी प्रतितोला १२ सय १० रूपैयाँमा कारोबार भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।