थानेश्वर गौतमको एउटा कथा सार्वजनिक (भिडियो सहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । छुट्नलाई पो रैछ क्यारेको अपार सफलता पछि अध्याय २ एउटा कथा जननी नेपाल युटुव च्यानल मार्फत सार्वजनिक भएको छ । 

प्रेमी जोडीको वियोगान्त कथा समावेश गरिएको उक्त गीतमा प्रभा बर्तौलाको शब्द रहेकोे छ भने गायक तथा सगीतकार थानेश्वर गौतम र शान्तिश्री परियारको आवाज रहेको छ । 

गौतमकै सगीतमा निर्माणधीन एउटा कथाको मुख्य पात्रका रुपमा पुष्प खड्का, रुविना थापा, सुधीर श्रेष्ठ रहेका छन् । प्रेमील जोडीको वियोगान्त सन्देश दिन खोजिएको उक्त गीतको रामजी लामिछानेको निर्देशन , मानकृष्ण श्रेष्ठको छायांकन रहेकोे छ भने  बन्दे प्रसादको सम्पादन रहेको छ ।

भिडियो 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।