सडकमा मकै बेच्नेमाथि काठमाडौं नगरप्रहरीकाे लछारपछार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । काठमाडौं महानगरमा हरियो मकै बेच्नेहरूलाई महानगर प्रहरीले ज्यादति गरेको छ। हरियो मकै बेच्नेहरूमाथि नगर प्रहरीले लछारपछार पार्दै  मकै जफत गरेको भिडियोमा देख्न सकिन्छ। 

शुक्रबार बालुवाटारको सडकमा प्रहरीले मकै बेच्नेमाथि लछारपछार गरेको हो। भिडियोमा मकै नलैजान आग्रह गरेको दृश्य देख्न सकिन्छ। पत्रकार सृष्टि काफ्लेले  उक्द दृश्य कैद गरेकी हुन्। 

यसअघि काठमाडौं महानगरमा बेलुका ६ बजेपछि मात्र फुटपाथमा व्यापार गर्न पाउने बताएको थियो।

भिडियो

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।