सशस्त्रका ५६ इन्स्पेक्टर डीएसपी बढुवामा सिफारिस (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । सशस्त्र प्रहरी बल नेपालका ५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ।

बढुवा समितिको बिहीबारको निर्णय अनुसार उनीहरूलाई बढुवा सिफारिस गरिएको हो।

बढुवा सिफारिस हुनेमा रामेस्वर श्रेष्ठ, छबिलाल रावत, राजन विक्रम कार्की, धनबहादुर राना मगर, विलबहादुर फोजु, प्रमोद राय, नरेश कुमार खड्का लगायत छन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।