युवा व्यवसायी विनय घोडिवाला सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । घोरीवाला मार्टका प्रवन्ध निर्देशक तथा हस्पिलिटी क्षेत्रमा सक्रिय युवा व्यवसायी समाजसेवी विनय घोडिवाला सम्मानित भएका छन् ।

एस.एस हस्पिटालिटी सोलुसन प्रा.लि को तेश्रो बार्षिकोत्सबको अवसरमा नेपाल पर्यटन बोर्डमा बुधबार आयोजना गरिएको बिशेष कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले घोडिवालालाई सम्मान गर्नुभएको हो ।

सम्मानित विनय घोडिपाला बिगत लामो समयदेखि घोरीवालामार्ट (Ghoriwala Mart) मार्फत ओशन ग्लासवेयर,रोयल थाई पोर्सिलेन, रोयल स्टिल, बारवेयर र एक्सेसरीज,क्रिस्टल,डेकोर, कार्पेट, होटेलवेयर,डिनरवेयर,ब्ल्यान्केट,गलैंचा, बेडसिट घर सजावट र उपहार वस्तुहरूका थोक तथा खुद्रा बिक्रेता व्यवसायीको रुपमा सेवा दिइरहेका छन् ।

सम्मानित भए पछि घोडिपालाले खुसि ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेको मा एस.एस हस्पिटालिटी सोलुसन प्रालिको अध्यक्ष नरेन्द्र प्रसाद अधिकारी लाई धन्यबाद दिदै हस्पिलिटी तथा सामाजिक क्षेत्रमा अझै क्रियाशील हुन र काम गर्न यो सम्मानले प्रेरणा मिलेको बताउनुभयो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।