पाेखराकाे ड्यामसाइटमा चिनियाँ नागरिकाले सञ्चालन गरेकाे एक कम्पनीका प्रहरीकाे छापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पाेखरामा प्रहरीले चिानियाँ नागरिकले सञ्चालन गरेकाे उक कम्पनीमा छापा मारेकाे छ। साइबर अपराध जोडिएका गतिविधि भइरहेको आशंकामा जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएकाे प्रहरी टाेलीदले छापा मारेकाे हाे।

उक्त कम्पनीबाट प्रहरीले तीन जना चिनियाँ र ७५ नेपाली नागरिकलाई सोधपुछ गरिरहेको छ।

पोखरा–१७, ड्यामसाइटमा घर भाडामा लिएर उनीहरुले अवैध गतिविधि गरिरहेको प्रहरीको आरोप छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।