पद्मश्री पुरस्कारका लागि उत्कृष्ट सूचीमा १५ पुस्तक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । द्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट सूचीमा परेका १५ पुस्तकको नाम सार्वजनिक गरिएको छ।

खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानले उत्कृष्ट पुस्तकको सूची सार्वजनिक गरेको हो। यहि १५ पुस्तकबाट उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जनाएका छन्।

यसका लागि एक सय ४४ पुस्तक आएको प्रतिष्ठानले जनाएको छ। खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानले २०६३ सालबाट पुरस्कार प्रदान गर्दै आएको छ।

छनोट भएका १५ पुस्तक

१) अग्निः ​​​डा. नवराज लम्साल

२) अर्को भोरः​​ केशवराज ज्ञवाली

३) एक सम्बोधन समयमाथि: दीनानाथ शर्मा

४) काफ्काको काम सकियो:​ राजव

५) गुरु​​​: कविता राई

६) छाइल: लोकराज भट्ट

७) ताल्चा: दिलिप बान्तवा

८) निनाद वल्लरी: अलका आत्रेय

९) पैतालामा हिउँ, आँखामा हिमाल​: राजेन्द्रमान डङ्गोल

१०) भिक्षुसँग प्रेमः उषा हमाल

११) भोजपुरको वाङ्मय​: डा. विप्लव ढकाल

१२) महाभारा​​: वसन्त बस्नेत

१३) मिथ्या: दीपक पराजुली

१४) यादहरूको सङ्ग्राहलय: केवल बिनाबी

१५) सत्यमोहनः गिरीश गिरी

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।